यो मन त मेरो नेपाली हो


३२ दिनमा नै सकियो ‘चपली हाइट ३’को छायांकन

चलचित्र ‘चपली हाइट ३’को छायांकन सकिएको छ।३२ दिनमा काठमाडौं र आसपासमा चलचित्रको छायांकन गरिएको थियो । चलचित्र ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

सस्पेन्स थ्रिलर जनरामा निर्माण गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमारको निर्माण गरेका हुन् । निकेश खड्काको निर्देशन रहेको चलचित्र ‘चपली हाइट–३’चैत २८ गते बाट प्रदर्शनमा आउदैछ ।
निर्माता अर्जुन कुमारले निर्देशक, कलाकार तथा सम्पूर्ण प्राविधिक लगायत टिमको साथले चलचित्रको छायाँकन समयमै सकिएको जानकारी दिए। उनले चलचित्रमा जोडिएका सबैलाई धन्यवाद समेत दिएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add