यो मन त मेरो नेपाली हो


भोलि सवारीसाधन कुदाउँदा ध्यान दिनस्, ट्राफिक कारबाहीमा पर्नुहोला !

काठमाडौं– तपाईको गाडी नम्बर जोर की विजोर ? यदी बिजोर छ भने भोलि मंगलबार गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् । बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् ।


 किन की, मंगलबार दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) समापन हुने भएका काण ट्राफिक प्रहरीले भोलिका लागि जोर नम्बर भएका सवारीलाई मात्र चल्न दिने यसअघि नै सार्वजनिक गरिसकेको छ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटनको दिन बिजोर नम्बर भएका सवारीलाई मात्र चल्लन दिइएको थियो भने भोलि समापनको दिन जोर नम्बर प्लेट भएका सवारी साधन मात्र गुड्न पाउने छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add