यो मन त मेरो नेपाली हो


गायक सुनिल गिरीको "जीवन यो रहे सम्मै .. .सार्वजनिक


गायक सुनिल गिरीको "जीवन यो रहे सम्मै .. .सार्वजनिक


लोकप्रिय गायक सुनिल गिरिको एल्बम "यो मन" मा रहेको गीत "जीवन यो रहे सम्मै .. . बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायक सुनिल गिरी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतले नेपाली सांगीतिक आकासमा नयाँ रेकर्ड राख्ने बिस्वास गायक सुनिल गिरि व्यक्त गर्छन। मोडल अनुराग ठकुरी र दिप्ती तामाङ्ग लाई फिचर गरिएको यस गीत अलिकति फरक तरिकाको निर्माण भएको छ। जोमसोम ,माथिल्लो मुस्ताङ्ग र कागबेनी र काठमाण्डौ आसपास छायांकन गरेको यस भिडियोलाई अनुराग ठकुरीले कोरियोग्राफ गरेकाछन।
गायक सुनील गिरिको आवाज रहेको यस गीतमा एरेन्ज रिकेश गुरुङ्गले गरेकाछन भने शब्द संगीत पनि गायक गिरीकै रहेको छ । भिडियोलाई सुजर खनालले खिचेकाछन भने सम्पादन प्रबिन भट्टको रहेको छ। महँगो बजेटमा निर्माण भएको यस भिडियो सिनेमाको गीतको भिडियो संग तुलना गर्न सकिन्छ। गायक सुनिल गिरीको पनि अभिनय रहेको यस गीतको अडीयोले निकै राम्रो चर्चा पाएको छ।







गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add