
आईतबार राष्ट्रीय नाँचघर जमलमा सम्पन्न भएको दोश्रो योङ्ग माइण्ड्स अवार्डमा जुरिहरुको तर्फबाट पाठक उत्कृष्ट गीतकारको अवार्ड बाट सम्म्मानित हुनुभएको हो।

गीतकार दिपक राज पाठको शब्दमा स्वरुप राज आचार्यको स्वर अनि सङ्गीत बिपिन आचार्य को रहेको गीत मैले भन्दा धेरै माँया ....बाट यो अवार्ड हात पार्न सफल भएका हुन। पाठकको शब्दमा चर्चित गायक , गायिका सुगम पोखरेल , अन्जु पन्त , माण्डबी त्रिपाठी , स्वरुपराज आचार्य, राम सेढाई लगाएतले आफ्नो स्वर दिएका गीतहरु नेपाली सांगितक आकाशमा उच्च स्थानमा रहेकाछन।







0 comments:
Post a Comment