यो मन त मेरो नेपाली हो


अब घर बसी बसी नेपाली फिल्म मोबाईलामा नै। एप भीडीयो पसल बजारमा

अब बिदेशमा बस्ने नेपालीहरुले सजिलै घर बसी बसी नेपाली सिनेमा तथा अन्य नेपाली भिडियो सामग्री तथा बिभिन्न नेपाली फिल्म, छोटो चलचित्र, हाँस्य तथा सर्ट फिल्महरु थोरै पैसामा हेर्न सकिन्छ र यो सम्भब बनाएको छ 'भिडियो पसल' नामक एक एपले।

नेपाली कला संस्कृती, गीत संगीतलाई विश्व नेपाली बजारमा पुर्याउनका लागि 'भिडियो पसल' नामक एक एप बजारमा आएको छ। जसबाट विश्वभर रहने नेपालीहरुले नेपाली फिल्म, छोटो चलचित्र, हाँस्य तथा सर्ट फिल्महरु थोरै पैसामा हेर्न सकिन्छ । एक पटक एप्लाई गरेपछि एक हप्तासम्म जसरी पनि भिडियो हेर्न सकिने व्यवस्था रहेको उक्त कम्पनीले जनाएको छ।

पछिल्लो समय नेपालमा चलचित्र र गीत संगीतको व्यापक विकास भईरहेका बेला विश्व नेपाली बजारमा पनि यस 'भिडियो पसल' एपले फडको मार्ने भएको छ।

बिगतका समयदेखि नेपाली बजारमा प्रभुत्व जमाउँदै आएका भारतीय चलचित्र र संगीत अहिले हराउँदै गएका छन् भने नेपाली उत्पान फस्टाउँदै गएका छन्। अहिले नेपाली चलचित्र, गीत संगीत, छोटो चलचित्र लगाएका उत्पादन निदै रुचाइने गरिएको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add