बिराटनगर
मोडल तथा सफल कलाकार अनिता बैजु नेपाली कलाकारितामा राम्रो स्थान बनाएकी कलाकार हुन। मेरी बास्सै , वहाट्स , लगायत थुप्रै हास्य तथा सन्देश प्रधान सिनेमा एबम टेली चलचित्रमा अभिनय गरिसकेकी कलाकार अनिता बैजु कुसल डान्सर पनि हुन।
उनि कलाकारिता संगै नृत्य र अभिनय प्रशिक्षक पनि हुन। यिनै कलाकार तथा डान्सर अनिता बैजु लाई हामीले बिराटनगरमा भेट्टायोउ । तपाई काठमाण्डौबाट यहा सम्म केका लागी ? भन्ने हाम्रो प्रश्नमा उनले भनिन "म यहाँ मैथिली होलिको गीतको म्युजिक भिडियोको लागि आएको हु ,पहिलो पटक मैथिली गीतमा अभिनय गर्दैछु उनले भनिन।
दुई दर्जन भन्दा बढी नेपाली गीतको म्युजिक अनुभब रहेको यस गीतमा अनिताको अभिनय संगै नृत्य पनि हेर्न पाउने उनले बताइन । उनि भन्छिन नेपाली गीतहरुमा भन्दा मैथिली गीतमा काम गर्न निकै सजिलो डान्सको स्टेप्सहरुमा नयाँ अनुभब गर्न पाईने र गीत पनि उस्तै राम्रो हुने " . साथै अनिता संगै यस गीतको भिडियोमा मैथिली फिल्मका चर्चित नायक बिजय कामद लाई पनि लिड मेल मोडलमा फिचर गरिएको छ। बिजय कामद मैथिली फिल्म एबंम गीतका लागी चर्चित कलाकार हुन्। अबको केहि दिनमा सार्वजनिक हुने उक्त गीतको हाल सम्पादन कार्य भैरहेको छ। भिडियोमा यज्ञ पराजुलीको छायांकन र ज्याक को निर्देशन रहेको छ।

"रङ्ग डाला जिया रानी ... बोलको यस गीत लाई करिब दुई दिन लगाएर बिराटनगरमा छायांकन गरिएको छ। गीतमा गायक भागवत मण्डल र गायिका ममताको आवाज रहेको छ। 

0 comments:
Post a Comment