साईकलमा विश्व भरको यात्रा गरि नेपाल चिनाउन सफल साईकल यात्री पुष्कर शाह यति खेर अष्ट्रेलियामा भाडा माझिरहेका छन् भन्दा सायद कसैले पत्याउलान् । हो दोलखामा जन्मेर साईलयात्रीका रुपमा नेपाल चिनाएका उनी यति खेर अष्ट्रेलियामा भाँडा माझिरहेका छन् ।
साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा शान्तिको सन्देश फैलाउँदै दुई लाख एक्काईस हजार किलोमीटर साइकलमै यात्रा गरे । तिनै शाह यतिखेर फ्रस्टेशनमा परी भाँडा माझेका फोटो हाल्दै फेसवुकमा आफनो पीडा पोखिरहेका छन् ।
उनी लेख्छन्, ‘चालिस कटेसी रमाउला भनेको हो रहेछ । अष्ट्रेलियामा जुठा भाँडामा पोखिएका पैसा टिपेर फर्किएको छु साईली ।’
चार हजार पन्ध्र दिनको साइकल यात्रामा विश्वका एक सय पचास देश डुलेर नेपाललाई संसारमा चिनाई विश्वकै अग्लो हिमाल सगरमाथाको सफल आरोहण गरेका पुष्कर आफ्नो पीडा यसरी नै पोखिरहेका छन् ।
उनी देशको माया जति भएपनि देश कि परिवार भन्ने दुविधामा परेपछि परिवारका लागि भन्दै उनि अष्ट्रोलियामा भाँडा माझिरहेको बताउछन् । राज्यले पहिचान गर्न नस्कदा पुस्कर जस्ता प्रतिभाशाली राष्ट्राप्रेमी युवाहरु विदेश गरेर भाँडा टल्काउ बाध्य छन् ।
साइकलमा नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वमा शान्तिको सन्देश फैलाउँदै दुई लाख एक्काईस हजार किलोमीटर साइकलमै यात्रा गरे । तिनै शाह यतिखेर फ्रस्टेशनमा परी भाँडा माझेका फोटो हाल्दै फेसवुकमा आफनो पीडा पोखिरहेका छन् ।
उनी लेख्छन्, ‘चालिस कटेसी रमाउला भनेको हो रहेछ । अष्ट्रेलियामा जुठा भाँडामा पोखिएका पैसा टिपेर फर्किएको छु साईली ।’
उनी देशको माया जति भएपनि देश कि परिवार भन्ने दुविधामा परेपछि परिवारका लागि भन्दै उनि अष्ट्रोलियामा भाँडा माझिरहेको बताउछन् । राज्यले पहिचान गर्न नस्कदा पुस्कर जस्ता प्रतिभाशाली राष्ट्राप्रेमी युवाहरु विदेश गरेर भाँडा टल्काउ बाध्य छन् ।

0 comments:
Post a Comment