यो मन त मेरो नेपाली हो


विनयले सृष्टिको लागि कान नै काटेपछि (भिडियोसहित)

काठमाडौं । फिल्म ‘रोमियो एण्ड’ मुनाको ट्रेलर सार्वजनिक भएको छ । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको अभिनयमा बनेको फिल्म ‘रोमियो एण्ड’ मुना मा रोमियोले मुना पाउनको लागी कान काटेको सांकेतिक दृश्य जोड्न खोजिएको छ । नरेश कुमार केसी निर्देशित फिल्मको कथा पनि केसीले नै लेखेका हुन् ।

 भिनेत्री सुरक्षा पन्त पनि फिचर रहेको फिल्ममा अभिनेत्री सुष्मा कार्की पनि एक दृश्यमा बोल्ड देखिन्छिन् । सम्पादन लोकेश बज्राचार्यले गरेका फिल्ममा प्रज्वल सुजल गिरी पनि लिड रोलमा छन् ।निर्मातामा प्रसन्न मान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य छन् ।

विनय श्रेष्ठ र सृष्ट्रि श्रेष्ठको अलावा सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तले अभिनय रहेको चलचित्रलाई साउन ११ गते प्रदर्शनको मिति तोकिएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add