कुनै जमानाका चर्चित अभिनेत्रीहरूमा करिष्मा मानन्धर, बिपना थापा र रेखा थापाको नाम अगाडी आउँछ । यिनै तीन अभिनेत्रीहरुको शनिवार काठमाडौँमा आयोजित कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा भेट भयो भेटका तस्विरहरु –
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment