यो मन त मेरो नेपाली हो


(पत्र पत्रिका ) बजेट अाएपछि उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढ्याे

काठमाडौं । सरकारले बजेट प्रस्तुत गरेपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताको भनाइ छ।

मूल्य वृद्धिबारे सरकारी निकाय भने बेखबर रहेको नयाँ पत्रिकामा खबर छ । उल्टै मूल्यवृद्धि नभएकाे भन्दै मौज्दात सामग्रीमा कत्ति पनि मूल्यवृद्धि नगरेको मूल्यसूची नै व्यावारीहरूले बुझाएकाे आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागकाे दाबी छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add