यो मन त मेरो नेपाली हो


पोर्न भिडियो सार्वजानिक भए पछि न्याय माग्दै हनुमान ढोकामा परी तामाङ्ग (भिडियो)

पोर्न भिडियो सार्वजानिक भए पछि न्याय माग्दै हनुमान ढोकामा परि तामाङ्ग (भिडियो) आफ्नो पोर्न भिडियो सार्वजानिक भए पछि मोडेल परी तामाङ्ग न्यायका लागि हनुमान ढोका पुगेका छन्।
मोडल परी तामाङ्ग फूलचोकी मिडिया नामक युटुब च्यानलमा अश्लिल अन्तर्वार्ता दिए संगै चर्चित थिइन् उनैको पोर्न भिडियो आफ्नै ब्वाइफ़्रेण्डले पोर्न साइटमा अपलोड गरिदिएको उनले बताएकी छिन्।

न्यायका खातिर हनुमान ढोका पुगेकी परीले पोर्न भिडियो सार्वजानिक गर्नेलाई कडा भन्दा कडा सजाय दिनु पर्ने माग गरेकी छिन्। भिडियो हेर्नुस्
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add