यो मन त मेरो नेपाली हो


न्युयोर्कको सडकमै एक पुरुषले यसरी चुम्बन गरेपछि ….प्रियंका चोपडालाई

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाको न्युयोर्कको सडकमै एक पुरुषले चुम्बन गरेको तस्बिर इन्टरनेटमा भाइरल बनेका छन् । प्रियंकालाई कसले र किन चुम्बन गर्‍यो रु यसको पछाडिको अर्थ सामान्य छ । यो सुटिङको एउटा दृश्य हो । हलिउड सिरियल क्वान्टिको ३ का लागि सो दृश्य खिचिएको हो । तस्बिरमा प्रियंकालाई एलन पावेलले चुम्बन गरेको देखिन्छ ।
 क्वान्टिकोको पहिलो सिजन २७ सेप्टेम्बर २०१५ देखि १५ मे २०१६ सम्म चलेको थियो । दोस्रो सिजन २५ सेप्टेम्बर २०१६ देखि १५ मे २०१७ सम्म चलेको थियो । दुवै सिरिज २२–२२ शृंखला प्रदर्शन भएको थियो । तेस्रो शृंखला भने जम्मा १३ भागको हुनेछ
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add