गायक तथा संगीतकार ओम सुनारले हिन्दी गीत गएका छन् ।चलचित्र 'बाबु कान्छा'को लागि ‘कर्णविर’ चलचित्रमा समावेश गीत ‘चन्द्रमा झै राम्री’ को रिमिक्स भर्सन गएर चर्चामा आएका सुनारले गएका संगीत दिएका ‘नेप्टे’को सुपारी काचो,आमैले भन्थे धाराको पानी चलचित्र झमक बहादुर,नमस्ते नेपाल जस्ता थुप्रै चलचित्रमा संगीत र स्वर दिसकेका छन्।उनले संगीत र स्वर दिएको करिब एक दर्जन चलचित्रको गीतहरु रिलिजको तयारीमा रहेको छ ।

यिनै प्रतिभाशाली गायक तथा संगीतकारले हिन्दी गीत समेत गएका छन् ।'सपने जो मैने' बोलको सार्वजनिक निकै मिठो हिन्दी गीतमा शब्द ,संगीत र स्वर ओम को सुनारको नै रहेको छ ।

यिनै प्रतिभाशाली गायक तथा संगीतकारले हिन्दी गीत समेत गएका छन् ।'सपने जो मैने' बोलको सार्वजनिक निकै मिठो हिन्दी गीतमा शब्द ,संगीत र स्वर ओम को सुनारको नै रहेको छ ।
निकै रोमान्टिक यस गीतमा चन्दु तम्राकार र सुष्मिता तिरुवालाई फ़िचरिङ्ग गरिएको छ। यस गीतको भिडियोलाई भोमन कटवालले निर्देशक गरेका हुन् ।पवन गौतमको छायांकन रहेको गीतको भिडियोलाई विवेकले सम्पादन गरेका हुन् ।







0 comments:
Post a Comment