यो मन त मेरो नेपाली हो


क्या रमाईलो ,ह्याप्पी डेज’को ट्रेलर सार्वजानिक / यस्तो छ हेर्नुहोश त (भिडियो सहित)

काठमाडौँ । ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजानिक भएको छ । माघ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी डेज’ मिलन चाम्सले निर्देशन गरेका छन् ।
नेपाल र बेलायतमा खिचिएको चलचित्र ‘ह्याप्पी डेज’ लण्डनमा प्रिमियर समेत भैसकेको छ । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, दिया पुन, संजय गुप्ता लगायतका कलाकारको मुख्य भूमिका छ ।  चलचित्रमा विक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन लगायतको पनि अभिनय छ ।

भिडियो हेर्नुहोस
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add