यो मन त मेरो नेपाली हो


क्या रमाईलो म्युजिक भिडियो / मन छुने गीतमा दिपेश र मुना अनि निर्देशन गौतम राजको

मुना आचार्य र दिपेश खड्काको अभिनय रहेको मेरो धड्कन सुन बोल रहेको गितको भिडियो सार्वजनीक भएको भएको छ । धादिङ्ग स्थाई घर भई काठमान्डौलाई कर्म थलो बनाउँदै आएकी मुनाले विगतमा धेरै म्युजिक भिडियो केही छोटा चलचित्रहरुमा पनि अभिनय गरेकी छिन् ।

 उनलाई ग्ल्यामर क्षेत्रमा राम्रो सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेर्न थालीएको छ । त्यसैगरी भक्तपुर स्थाई घर भई आईटी पेशामा संलग्न रहेका दिपेशलाई एक अर्काको धड्कन सुन्ने र सुनाउने बातावरण यस म्युजिक भिडियोका निर्देशक गौतम राज खड्काले गरेका हुन् । खड्का नेपाली चलचित्रका पहिलो श्रेणीका सम्पादक हुन् । यस भिडियोको सम्पादन पनि उनले आफै गरेका छन् । रुपेश बासकोटाको शब्द,श्रीहरी ढकाल र शुसिला पाठकको स्वर रहेको यस गितमा संगित पनि रुपेश बासकोटाले नै दिएका छन् । सार्वजनीक भएको यस भिडियोमा गजेन्द्र चौधरीको छायांकन,मनोरञ्जन श्रेष्ठको रंग सम्पादन,बसन्त घर्तीमगरको भिएफएक्स र संगिता लामाको श्रृगांर रहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add