काठमाडौँ- नेपालमा यतिबेला बाम गठबन्धनले दुई तिहाई लिएको राजनैतिक वृतमा निकै चर्चा छ । तर संयोग नै मान्नुपर्छ यहिँ बेलामा नै फिल्म सुटिंगको लागी नेपाल आएकी भारतीय चर्चित नायिकाले भनिन "गोरखपुर पहिले देखि नै नेपाली भुमी हो " ति नायिका हुन् चर्चित्र भारतीय भोजपुरी नायिका अम्रपाली दुबे ।
नेपाल निकै सुन्दर देश भएको बताउदै नेपाल आउनासाथ आफु पशुपति नाथको दर्शन गरेको मुस्ताङसम्म पुगेको बताउदै उनले ठट्यौली पारामा नेपाल घुमेर आफुलाई धीत नमरेको र नेपाल जस्तो सुन्दर देश देख्दा थोरै इष्या समेत लागीको बताइन ।
हेर्नुहोस सुनौलो नेपालका लागि उनले गरेको कुराकानी ..

0 comments:
Post a Comment